प्राविधिक / डिजाइनर नवीकरण
कागेश्वरी मनोहरा नगरपालिका विद्युतीय भवन निर्माण इजाजत प्रणाली (E-BPS) मा सूचीकृत प्राविधिक तथा परामर्शदाताको वार्षिक नवीकरण फारम।
निर्देशन: ई-विपिएस प्रणालीमा पूर्व दर्ता भएको इमेल
(EMail), नवीकरण गर्ने आर्थिक वर्ष, नगरपालिका वा बैंकमा जम्मा गरिएको बैंक भौचर नम्बर (Voucher No) तथा सक्कल
भौचरको स्पष्ट प्रतिलिपि (.pdf, .jpg, .png) अनिवार्य अपलोड गर्नुहोस्। नवीकरण ३६५ दिन (१ वर्ष) को लागि सक्रिय
रहनेछ।